घलेम्दी हाइड्रोको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घलेम्दी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ १८ रुपैयाँ ६० पैसाले बढेर २ सय ५ रुपैयाँ पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया
Facebook Comment