महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

डिसी नेपाल
९ मंसिर २०७९ ९:५९

भैरहवा। महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सडक नाटक र र्‍याली गरेको छ।

बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *