केही निर्वाचित सांसदहरुको विजयोत्सव {फोटोफिचर}

डिसी नेपाल
९ मंसिर २०७९ ११:०६

काठमाडौं । निर्वाचित सांसदहरुको विजयोत्सवको केही झलकहरु समेटेका छौं ।

झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको विजयोत्सव ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित डा. शशांक कोइरालाको विजयोत्सव  ।

 

झापा निर्वाचन क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं ५ प्रदेश सभा (१) मा निर्वाचित हिक्मतकुमार कार्की, प्रदेशसभा (२) मा निर्वाचित होमबहादुर थापा।

हुम्ला प्रदेशसभा ९१०बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियार।

पाल्पा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा निर्वाचित हुनुभएका नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका बाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ।

दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएका नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी ।

 

मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदी ।

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं १ अन्तर्गतका प्रदेश सभा (१) मा निर्वाचित नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न प्रसाद ढकाल र क्षेत्र नं २ अन्तर्गतका प्रदेश सभा (१) मा निर्वाचित नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लक्ष्मण लम्साल ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ।

नेकपा (एमाले) कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएकी विद्या भट्टराई ।

भक्तपुर क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल।

तस्बिर: रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *