ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायद्वारा बाजागाजासहित प्रदर्शन (तस्बिरसहित)

डिसी नेपाल
९ मंसिर २०७९ २१:००

मस्कट । ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा ओमानमा रहेका नेपाली समुदाय र नेपाली राजदूतावास ओमानको संयुक्त आयोजनामा एक वाकाथन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममानेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षणसहित ३ किलोमिटर पैदल यात्रा गरेर प्रदर्शन गरिएको थियो

ओमान-नेपालको मित्रतालाई अझ मझबुत बनाउनका साथै पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको मस्कटस्थित नेपाली राजदूतावासका राजदूत डोरनाथ आर्यलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *