धनुषा ४ :एमालेका रघुवीर महासेठ विजयी

डिसी नेपाल
१३ मंसिर २०७९ १०:०३

काठमाडाैं। धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन्।

महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाए। सुरूवातदेखि नै पछाडि परेका महासेठलाई अन्तिममा बिजयी भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *