नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबर नेट आबद्ध

डिसी नेपाल
१६ मंसिर २०७९ ९:५६
136
Shares

काठमाडौँ।  नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबर नेट आबद्ध भएको छ। उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइबर नेटले प्रदान गरी रहेको छ।

डिशहोम फाइबर नेटको उच्च गति सँगै ग्राहकहरूले ITV मा विश्व कपको प्रसारणको मज्जा पनि लिन सक्नुहुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *