पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा विरोध प्रदर्शन भएको छ ।
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।
प्रतिक्रिया
Facebook Comment