सम्झनामा शरणार्थी जीवन शैली झल्किने मूर्ति

डिसी नेपाल
२० मंसिर २०७९ १३:१५

झापा। झापाको बेलडागीँ क्षेत्रमा रहेका अधिकांश भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अहिले तेस्रो मुलुक गएका छन् । सानो संख्यामा भुटानी शरणार्थी भने अहिले पनि शिवीरमा बस्दै आएका छन् । झापाको दमक-२ मा रहेको भुटानी शरणार्थीको जीवनशैली झल्काउने मूर्तिहरु बनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *