तस्बिरमा राष्ट्रिय ज्यापु दिवस कार्यक्रम

डिसी नेपाल
२२ मंसिर २०७९ १५:३६

काठमाडौँ। राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *