चितवनको लक्की मिडिया हाउस सम्मानित

डिसी नेपाल
२५ मंसिर २०७९ २२:२८

चितवन । चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ । काठमाडौंमा भएको भब्य नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको ‘चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९’ मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो ।

मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवर्द्धनको लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । लक्की मिडिया हाउस चितवनको महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले सम्मान पत्र ग्रहण गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *