जसपा राजनैतिक समिति बैठक सुरू
ललितपुर। जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ।
आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment