क्रोएसिया जान लागेका २१ जना पक्राउ
काठमाडौं । क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट राहदानीमा दरपिट नगरेको जनही २ हजार देखि ३ हजार युरो फेला परेपछि पक्राउ परेका हुन् ।
सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ । उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment