प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)

डिसी नेपाल
५ माघ २०७९ १३:३६

काठमाडौँ। संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी। सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *