जुम्लामा हिउँ परेपछि स्थानीय हर्षित

डिसी नेपाल
१० माघ २०७९ १०:११
100
Shares

काठमाडौँ। जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि स्थानीयहरु हर्षित भएका छन्। हिउँ परेपछि बालीनाली सप्रिने भन्दै स्थानीयहरु हर्षित भएका हुन्। हिउँ परेसंगै जुम्लामा अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *