महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ।
काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन्। महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment