आइपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो मनकामना इन्जिनियरिङ हाइड्रोपावर

डिसी नेपाल
१८ माघ २०७९ ९:३१

काठमाडौँ। मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यस आइपिओमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गर्ने भएको छ।

यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *