काठमाडौंमा चिकित्सा शास्त्रका विद्यार्थीको सिठ्ठी जुलुस (फोटोफिचर)
काठमाडौं। त्रिवि चिकित्सा शास्त्रका आन्दोलनरत् विद्यार्थीले बुधबार सिठ्ठी जुलुस निकालेका छन्। माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालेको सिठ्ठी जुलुसमा सहभागी विद्यार्थीहरुले आफूलाई पढ्ने वातावरणको माग गरेका थिए।
उनीहरुले ‘सहमतिपत्र लागु गर, पीडित विद्यार्थीलाई न्याय दे, विद्यार्थीलाई पढ्न दे’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment