गायिका मेलिना मैनालीको ‘मेरो माया’ बोलको गीत सार्वजनिक(भिडियो)

डिसी नेपाल
२१ माघ २०७९ १०:३९

काठमाडौं । गायिका मेलिना मैनालीको स्वरमा ‘मेरो माया’ बोलको गीत रिलिज भएको छ ।

शैलेन्द्र एम। प्रधानको संगीत रहेको गीतका रचनाकार राजेश अर्याल हुन् । गीतलाई राजेश अर्यालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका छन् । निर्देशक श्रेष्ठले म्युजिक भिडियोलाई गीतको शब्द र शैलीअनुसार बनाइएको बताएका छन् ।

भिडियोमा बिक्रम बुढाथोकी र सम्रिका ढकालको अभिनय रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *