पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्या गरेर बाबुले गरे आत्महत्या

डिसी नेपाल
२१ माघ २०७९ १९:३५
1.8k
Shares

काठमाडौं। रामेछापका एक पुरुषले ७ वर्षीय छोरीको हत्या गरे लगत्तै आफूले आत्महत्या गरेका छन्। काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्या गरेर बाबुले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार दिँउसो पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा छोरीको घाँटी रेटेर हत्या गरेर बाबु झुण्डिएको अवस्थामा फेला महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ।

रामेछापको खाँडादेवी गाउँपालिका घर भएका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै ७ वर्षीय छोरी कृपा भण्डारीलाई हत्या गरेको र त्यसलगत्तै आफूले पनि आत्महत्या गरेको प्रहरीको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *