तस्बिरमा हेर्नुहोस आजको संसद बैठक

डिसी नेपाल
२२ माघ २०७९ १६:०२

काठमाडौं। प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकको विशेष समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनेदेखि आ–आफ्नो धारणा राखिरहेका छन्।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्नेभन्दा पनि विकास र समृद्धिमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *