टर्की र सिरियामा भूकम्पमा परी ३०० भन्दा धेरैको मृत्यु, ३० तस्वीरमा हेर्नुहोस् भूकम्पको विनाश

डिसी नेपाल
२३ माघ २०७९ १३:१७

काठमाडौं । टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण जनधनको धेरै क्षति भएको छ । अहिलेसम्म यी दुवै देशमा ३ सयभन्दा बढीको मृत्यु भएको समाचार छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। यूएसजीएसका अनुसार यस भूकम्पको म्याग्निच्युड ७ दशमलव ८ मापन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *