भूकम्पले क्षतविक्षत भएको १२ घण्टामै टर्कीमा फेरि ७.५ म्याग्नेच्युडको भूकम्प !
काठमाडौं । टर्कीमा फेरि भूकम्पको धक्का महसुस गरिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
नयाँ भूकम्पको तीब्रता ७.५ म्याग्नेच्युड मापन गरिएको डिजास्टर एण्ड म्यानेजमेन्ट अथोरिटीलाई उद्धृत गर्दै सर्किश मिडिया डेली सबाहले जनाएको छ ।
Notable quake, preliminary info: M 7.5 – 4 km SSE of Ekinözü, Turkey https://t.co/vpJHyNTPMO
— USGS Earthquakes (@USGS_Quakes) February 6, 2023
यसअघि टर्कीमा गएको भूकम्पमा परी १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
५,३०० भन्दा बढी घाइते भएका छन् । सिरियामा ठूलो विनाश भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment