एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा
काठमाडौँ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एसियन पेन्ट्स नेपालले आफ्नो ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ।
यो एक पेनिट्रेटिभ वाटर प्रुफिङ समाधान हो। जसले वाटर प्रुफिङ तथा नुनियाविरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ। हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यो हो कि यो प्रयोग गर्न निक्कै सजिलो छ। यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ।
हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीका साथ आउँदछ। जसले गर्दा यसलाई ‘वाटर प्रुफिङको च्याम्पियन’का रुपमा स्थापित गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment