ओढारमा ५ नाल भरुवा बन्दुक फेला

डिसी नेपाल
२७ माघ २०७९ १२:०३
64
Shares

सुर्खेत। लेकबेशी नगरपालिका ५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा  राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *