प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment