कोरोना अपडेटः एकजना संक्रमित थपिए, ६ जनाको उपचार हुँदै
काठमाडौं। पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन्। तिनिहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवा २ जनाको नमुना परिक्षण गरिएको थियो।
डिस्चाज दुई जना भएका छन् भने आज मात्रै २ हजार ४५२ ले खोप लगाएका छन्। हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment