काठमाडौंका सवारी ठप्प, आन्दोलनरत मजदुरलाई बार्तामा बोलाइयो

डिसी नेपाल
२ फागुन २०७९ ८:०९
616
Shares

काठमाडौं। सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्ता र संवादमा बोलाएको छ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटना पछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले बार्तामा बोलाएको हो।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाइएको छ।

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन्। अचानक भएको सबारी ठप्पका कारण हजारौं यात्रुहरु अलपत्र परेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *