नेपाल र चीनबीच पहिलो पटक रेल सेवा सुरु, चीनबाट काठमाडौंका लागि रेल हिँड्यो
काठमाडौं । नेपाल र चीनबीच शुक्रबारदेखि रेल सेवा सुरु भएको छ ।
चीनको गान्सु प्रान्तको लान्झाउ शहरबाट आज दक्षिण एसियाका लागि मालवाहक रेल (सामान रेल) प्रस्थान गरेको चिनियाँ विदेश मन्त्रालयका अधिकारी जी रोङले जानकारी दिए ।
यो रेल ९ देखि १० दिनमा काठमाडौं पुग्नेछ । सामुद्रिक मार्गबाट नेपालसम्म सामान पुर्याउन लाग्ने १५ दिनको समय बचत हुने जी रोङले बताए ।
The first #SouthAsia-bound freight train from Lanzhou in NW #China’s Gansu via the New International Land-Sea Trade Corridor departed for Kathmandu, #Nepal on Wednesday. The train is expected to arrive in 9-10 days, saving 15 days compared with sea shipping. pic.twitter.com/PvxphpjIgl
— Ji Rong嵇蓉 (@JiRongMFA) February 24, 2023
Facebook Comment
प्रतिक्रिया
Good job well done china