नेपाल र चीनबीच पहिलो पटक रेल सेवा सुरु, चीनबाट काठमाडौंका लागि रेल हिँड्यो

डिसी नेपाल
१३ फागुन २०७९ १२:०४

काठमाडौं । नेपाल र चीनबीच शुक्रबारदेखि रेल सेवा सुरु भएको छ ।

चीनको गान्सु प्रान्तको लान्झाउ शहरबाट आज दक्षिण एसियाका लागि मालवाहक रेल (सामान रेल) ​​प्रस्थान गरेको चिनियाँ विदेश मन्त्रालयका अधिकारी जी रोङले जानकारी दिए ।

यो रेल ९ देखि १० दिनमा काठमाडौं पुग्नेछ । सामुद्रिक मार्गबाट ​​नेपालसम्म सामान पुर्याउन लाग्ने १५ दिनको समय बचत हुने जी रोङले बताए ।




प्रतिक्रिया

One thought on “नेपाल र चीनबीच पहिलो पटक रेल सेवा सुरु, चीनबाट काठमाडौंका लागि रेल हिँड्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *