कांग्रेसको राष्ट्रियसभाको सचेतकमा परियार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि सचेतकमा उनलाई आज मनोनयन गरेको संसदीय दलको कार्यालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment