भारतको पुर्वी क्षेत्रको निर्वाचन परिणाम : भाजपा अग्रता बढ्यो, कांग्रेस १ मा सिमित

डिसी नेपाल
१८ फागुन २०७९ ८:५६
16
Shares

नयाँ दिल्ली। उत्तरी पुर्वी भारतका तीन राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ।

भारतको पुर्वी क्षेत्रमा हालै भएको बिद्यानसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरू गरेकाे छ।

भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भईरहदाँ तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता लिईरहेको रिर्पोट आएको छ।

प्रारम्भिक निर्वाचनको नतिजामा भाजपा त्रिपुरामा अगाडी रहेको देखिएको छ भन जहाँ भाजपाले ६० सिटमध्ये १७ सिटमा अगाडि छ । साथै, टीएमपी पार्टी ३ सिटमा अगाडि छ।

यसै अनुसार नागाल्याण्डमा बीजेपीसँगको गठबन्धन एनडीपीपी ६ सिटसहित अगाडि छ भने  मेघालयमा भने एनपीपीले अग्रता लिएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *