गायिका मिलन नेवारको स्वरमा ‘लगन कसेर’ सार्वजनिक

डिसी नेपाल
२१ फागुन २०७९ ९:५४
112
Shares

काठमाडौँ। गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यस् गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ। नरेन्द्र वियोगीको संगीत संयोजन गीतमा रहेको छ। गीतमा युवा युवती विच आगामी समयमा लगन गाठो गास्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ।

दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। ‘लगन कसेर’ गीतको भिडियोमा विजय पुन र विमता धर्ति मगरको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *