अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार
मुम्बई। भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै आएको छ। सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुँदै आएको हो।
हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन्। बच्चनको करङमा चोट लागेको थियो। हाल उनी आरम गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment