चैते धान रोप्ने तयारीमा जुट्दै किसान

डिसी नेपाल
९ चैत २०७९ ११:४४

संखुवासभा । चैते धान रोप्ने समय सुरु भएको छ । किसानहरु चैते धान रोप्नका लागि खेतमा व्यस्त भेटिन्छन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *