राष्ट्रपति पौडेलद्वारा गोरखा दरबार अवलोकन {तस्बिर}

डिसी नेपाल
१२ चैत २०७९ १४:४४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखाको सदरमुकामस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि गोरखा दरबार अवलोकन गरका छन् । गोरखाको गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरको हुन् । आइतबार राष्ट्रपति पौडेल र उनकी धर्मपत्नी गोरखाको सदरमुकाम पुगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *