प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

डिसी नेपाल
२७ चैत २०७९ ११:०७
68
Shares

काठमाडौँ। प्रि ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले घटेको छ।

नेप्से परिसुचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ। यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाको कारोबार भएको छ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *