भारतीय सेनाको क्याम्पमा गोली हानाहान, ४ जनाको मृत्यु
काठमाडौं । पञ्जाबको भटिंडामा रहेको आर्मी क्याम्पमा गोली चलेको खबर आएको छ । यस गोलीबारीमा हालसम्म चार जनाको मृत्यु भएको बताइएको छ ।
बिहान करिब ४.३० बजे गोली चलेको जानकारी प्राप्त भएको छ । सम्पूर्ण क्षेत्र सिल गरिएको छ । यसपछि द्रुत प्रतिक्रिया टोलीहरू तुरुन्तै सक्रिय भए।
तर गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment