जापानी प्रधानमन्त्री फुमियो किशिदाको र्‍यालीमा विष्फोट

डिसी नेपाल
२ वैशाख २०८० ९:३८
904
Shares

काठमाडौं । जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री फुमियो किशिदाले भाषण दिइरहेका बेला ठूलो विष्फोट सुनिएपछि उनलाई बाहिर निकालिएको थियो ।

यो घटना देशको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो। हालसम्म घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

टिभी फुटेजमा अधिकारीहरूले क्षेत्र खाली गर्दै र घटनास्थलबाट एक व्यक्तिलाई हटाउँदै गरेको देखाइएको छ, जबकि एक रिपोर्टले पीएम किशिदा नजिकै पाइप जस्तो वस्तु फ्याँकिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *