नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्रले अमेरिकामा यसरी मनाइयो नयाँ वर्ष {फोटो फिचर}

डिसी नेपाल
४ वैशाख २०८० १२:२१

काठमाडौं। जो जहाँ पुगे पनि मन सधै नेपाली नै रहन्छ। नेपालदेखि भौगोलिक रुपमा टाढाको भूगोल अमेरिकामा बसोबास गर्ने नेपालीहरुले धुमधामका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । मेरिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले नयाँ वर्षलाई नेपालको झल्को मेट्ने गरि मनाएका हुन् । मेरिल्याण्डको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको आयोजनामा भएको नयाँ वर्षको कार्यक्रममा शुभकामना आदनप्रदान गर्दै विभिन्न रंगहरु एक अर्कामा लगाएर माया सद्भाव साटासाट गरेका थिए । परदेशको भूमिमा रहदा पनि आफ्नो कला संस्कृतिलाई परिचित गराउँदै भावी पिडीलाई नेपाल र नेपालीपनको भावना मनमा जगाएको पाइन्छ।

तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *