एसीसी प्रिमियम कप: आज मुलपानी मैदानमा नेपाल साउदी अरबसँग भिडदै

डिसी नेपाल
११ वैशाख २०८० ६:२०
1.8k
Shares

काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबकाबीचमा बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएकाे थियाे। यसअघिकाे खेलमा बिजेता रहेका दुवै टाेली आज मैदानमा उत्रन लागेका हुन्।

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिड्न लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *