डिभीको नतिजा आज राति आउँदै
काठमाडौं। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो।
डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।
यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्याे कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ।
डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment