शहिद स्मारक ए डिभिजन लिग : आज एउटा मात्रै खेल हुने

डिसी नेपाल
२८ वैशाख २०८० ८:५३
344
Shares

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ। यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ। च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *