कुकुरको टोकाइबाट पर्यटक घाइते

डिसी नेपाल
२८ वैशाख २०८० २१:१३

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक  कुकुरको टोकाइबाट घाइते भएका छन् ।

अस्ट्रेलियन नागरिक अन्दाजी ३३ वर्षीय क्रिस्टेन लुइस विल्सनलाई बिहीबार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उपचारका लागी उनलाई बिहीवार हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *