मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

डिसी नेपाल
२९ वैशाख २०८० १३:१६

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीति सार्वजनिक गरेको छ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको जनाएको हो।

राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएसंगै ७.५ प्रतिशत कायम भएको छ। यस अघि बैंकदर ८.५ प्रतिशत रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *