काठमाडौँ भ्यु टावरमा पार्किङ खुल्ला (फोटो फिचर)
काठमाडौँ। पुराना बसपार्कमा निर्माणाधिन काठमाडौँ भ्यु टावरमा पार्किङ खुल्ला भएको छ। भ्यु टावरको अन्डरग्राउनमा चार पांग्रे साना सवारी साधन र मोटरसाइकलका लागि पार्किङ खुला भएको हो।
काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउनमा चार पांग्रे साना सवारी साधन र मोटरसाइकलका लागि पार्किङ खुला गरेको हो।
भ्यु टावरको निर्माण कार्य २०७३ साउनबाट सुरु भएको हो। उक्त भ्यु टावरको निर्माण कार्य अहिले पनि भईरहेको छ।

















No ads found for this position
प्रतिक्रिया


Facebook Comment