गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)

डिसी नेपाल
१५ जेठ २०८० १०:०३
100
Shares

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ। १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा विशेष प्रदर्शन गरेको हो।

सो विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लगायतको उपस्थिति रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *