भारतीय वायुसेनाको ट्रेनर विमान कर्नाटकमा दुर्घटना

डिसी नेपाल
१८ जेठ २०८० १६:३२

काठमाडौं । भारतीय वायुसेनाको एउटा ट्रेनर विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यस घटनामा कुनै हताहतीको खबर छैन।

किरण ट्रेनरको विमान नियमित प्रशिक्षण उडानमा रहेको बेला दुर्घटना भएको थियो ।

भारतीय वायुसेनाले ट्वीट गर्दै घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *