दुबईद्वारा नेदरल्याण्डका प्रधानमन्त्रीलाई कोप-२८ को निमन्त्रणा

डिसी नेपाल
१८ जेठ २०८० २१:२१

अबु धाबी । महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२८) का पक्षहरूको सम्मेलनमा भाग लिनका निम्ति निम्तो पठाउँनु भएको हो ।

नेदरल्याण्ड्सका लागि युएईका राजदूत जमाल अल मुशारखले प्रधानमन्त्री रुटेलाई निमन्त्रणा पुर्याउँनु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *