प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित

डिसी नेपाल
१३ असार २०८० १४:४३
536
Shares

काठमाडौं। एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन्।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको भन्दै सदन अवरुद्ध गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *