घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर)
काठमाडौँ। इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ। यस अवसरमा सरकारले सर्वजनिक बिदा समेत दिएको छ।
आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन्।













No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment